alias

alias

उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ। शेलको कन्फिगरेसन फाइलमा (जस्तै ~/.bashrc) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html

  • सबै उपनामहरुको सुची बनाउनुहोस्:

alias

  • एउटा सामान्य उपनाम बनाउनुहोस्:

alias {{शब्द}}="{{आदेश}}"

  • एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्:

alias {{शब्द}}

  • उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्:

unalias {{शब्द}}

  • rm लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:

alias {{rm}}="{{rm -i}}"

  • la लाई ls -a को सर्ट्कट् बनाउनुहोस्:

alias {{la}}="{{ls -a}}"

common

cp फाइलहरू र डिरेक्टोरीहरू सार्नुहोस।
bg निलम्बित गरिएका कामहरुलाई (जस्तै `<Ctrl z>` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ।
ffmpeg भिडियो रूपान्तरण उपकरण।
cat फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्।
gh-cs यो आदेश `gh codespace`.को उपनाम हो |
platformio यो आदेश `pio` को उपनाम हो |
gnmic-sub यो आदेश `gnmic subscribe` को उपनाम हो |
fossil-delete यो आदेश `fossil rm` को उपनाम हो |
lzcat यो आदेश `xz` को उपनाम हो |
ls एउटा डिरेक्टोरीमा भएका सबै वस्तुहरुको सुची देखाउँछ।
fossil-ci यो आदेश `fossil commit`.को उपनाम हो |
docker-compose बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्।
fossil-new यो आदेश `fossil init`.को उपनाम हो |
unlzma यो आदेश `xz` को उपनाम हो |
vlc क्रस प्लेटफर्म मल्टिमिडिया प्लेयर।
xzcat यो आदेश `xz` को उपनाम हो |
at पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ।
tldrl यो आदेश `tldr-lint` को उपनाम हो |
google-chrome यो आदेश `chromium` को उपनाम हो |
tlmgr-arch यो आदेश `tlmgr platform` को उपनाम हो |
ntl यो आदेश `netlify` को उपनाम हो |
pio-init यो आदेश `pio project` को उपनाम हो |
fossil-forget यो आदेश `fossil rm` को उपनाम हो |
alias उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ।
unxz यो आदेश `xz` को उपनाम हो |
mscore यो आदेश `musescore` को उपनाम हो |
lzma यो आदेश `xz` को उपनाम हो |